भारत / चीन / सार्क « Khabarhub

भारत सेमिफाइनलबाटै बाहिरिएपछि प्रधानमन्त्री मोदीले यस्तो लेखे

काठमाडौं– आईसीसी विश्कप क्रिकेट अन्तर्गत बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डसँग भारत पराजित भएपछि विभिन्न क्रिया प्रतिक्रिया आउन थालेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो टिमले खेलेको खेलप्रति असन्तुष्ट देखिएका छन् । उनले  सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘एक निराशाजनक परिणाम ! तर अन्तिमसम्म भारतले गरेको प्रदर्शन देखेर खुःशी लाग्यो । यस टुर्नामेन्टभरी भारतले उत्कृष्ट…