भारत / चीन / सार्क « Khabarhub

दोस्रो कार्यकालका लागि मोदीको शपथ विहीवार

भारत– आम निर्वाचनमा भारी बहुमतका साथ सत्तारुढ भारतीय जनता पार्टी भाजपा विजयी भएसँगै प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीले दोश्रो कार्यकालका लागि आगामी विहीवार शपथ ग्रहण गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनले बिहीबार बेलुकी ४ वा ५ बजे शपथ ग्रहण गर्नेछन् । नयाँ सरकार निर्माणका लागि प्रधानमन्त्री मोदीले आज शुक्रबार पार्टी पदाधिकारी तथा मन्त्रिपरिषद्का पदाधिकारीसँग…