Live on
Your Voice, Your Power
काठमाडौं- चेक रिपब्लिकको एक प्रतिष्ठित सञ्चार माध्यमले चीनद्वारा चेक रिपब्लिकलाई कोरोना परीक्षणको लागि पठाएको किटमध्ये ८० प्रतिशतले गलत नतिजा दिने गरेको खुलासा गरेको छ । चेक रिपब्लिकको वरिष्ठ पत्रकार विल ह्याटनले उक्त समाचारलाई ट्वीटलाई चीनद्वारा पठाइएको किटले गलत नतिजा दिने गरेको उल्लेख गरेको छन् । चेक रिपब्लिकलाई काम नलाग्ने किट पठाएको कुराको चर्चा नेपाली वृतमा…