भारत / चीन / सार्क « Khabarhub

भारतीय राष्ट्रपति रामनाथ कोविन्दद्वारा लोकसभा विघटन

भारत– भारतीय राष्ट्रपति रामनाथ कोविन्दले तल्लो सदन लोकसभा विघटन गरेका छन् । १७ औं लोकसभा चयनका लागि हालै भएको आम निर्वाचनको अन्तिम नतिजा घोषणा भएपछि राष्ट्रपति कोविन्दे १६ औं लोकसभा विघटन गरेका हुन् । आम निर्वाचनको अन्तिम नतिजा अनुसार सत्तारुढ भारतीय जनता पार्टी भाजपा एक्लैले ३०३ सिट जितेको छ भने भाजपा नेतृत्वको नेशाल डेमोक्र्याटिक अलासन्स…