Live on
Your Voice, Your Power
चीन– चीनको वुहानमा कोरोना भाइरसको संक्रमणपछि निर्माण गरिएका १५ वटै अस्थायी अस्पताल बन्द गरिएका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख भएपछि अस्थायीरुपमा निर्माण गरिएका १५ अस्पताल बन्द गरिएको चाइना डेलीले जनाएको छ । चिनियाँ राष्ट्रपति सी जिन फिङको भ्रमण लगत्तै कोरोना भाइरसको नियन्त्रणका लागि बनाइएका अस्थायी अस्पताल बन्द गरिएको जनाइएको छ । वुहान बाहिर नयाँ…