Live on
Your Voice, Your Power
नयाँ दिल्ली– भारतीय राज्य हिमाञ्चल प्रदेशको कुल्लुमा यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ । हिमाञ्जल राज्यको कुल्लु शहरभन्दा ५० किलोमिटर पर बंजार भन्ने ठाउँमा बस दुर्घटनामा परेको हो । बिहीबार भएको बस दुर्घटनामा करिब ३४ जना घाइते रहेका जनाइएको छ । कुल्लुबाट सदा गुशैनी भन्ने ठाउँतर्फ गइरहेको एचपी–६५–७०६५ नम्बरको बसमा ७८ जना…