भारत / चीन / सार्क « Khabarhub

तालिबानको कब्जामा रहेका ४० सुरक्षाकर्मी रिहा

काबुल– अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले आफ्नो नियन्त्रणमा रहेका ४० अफगान सुरक्षाकर्मीलाई रिहा गरेको छ । उत्तरी अफगानिस्तानको जवजवान प्रान्तमा तालिबानले आफ्नो नियन्त्रणमा राखेका प्रहरीलाई रिहा गरेको हो । रिहा भएपछि ती प्रहरी नजिकैको सैनिक शिविर पुगेको अफगान अधिकारीले जनाएका छन् । आइतबार तालिबान र अफगानिस्तानको सरकारका प्रतिनिधिहरुबीचको भेटवार्ताका क्रममा सहमतिबमोजिम ती सुरक्षाकर्मीलाई नियन्त्रण…