भारत / चीन / सार्क « Khabarhub

जम्मुमा ग्रिनेड आक्रमण हुँदा २६ जना घाइते

जम्मु– भारत प्रशासित कश्मीरको पुलावामामा ४० जनाभन्दा धेरै भारतीय अर्धसैनिकको ज्यान जानेगरी भएको आत्मघाती बम आक्रमणको तीन साता पछि जम्मु शहरमा अर्को विष्फोट भएको छ । जम्मुको मुख्य बस बिसौनीमा मध्याह्न १२ बजे मानिसहरुको भीड रहेका बेला ग्रिनेड विष्फोट भएको अधिकारीले जनाएका छन् । विष्फोटनमा २६ जना घाइते भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले…