भारत / चीन / सार्क Archives | Page 39 of 341 | Khabarhub Khabarhub

बङ्गलादेशबाट छ हजार ७ सय भारतीय विद्यार्थी फिर्ता

नयाँ दिल्ली – बङ्गलादेशबाट छ हजार ७ सय भन्दा बढी भारतीय विद्यार्थीहरू देश फर्केका छन् । उनीहरुको फिर्तीमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारले सहयोग गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले बिहीबार बताएका छन् । “भारतीय उच्च आयोगले भारतीयहरूको सीमा क्रसिंग पोइन्ट वा एयरपोर्टमा सुरक्षित यात्राको व्यवस्था गरेको छ”, रणधीर जयस्वालले सञ्चारकर्मीलाई बताए ।…