भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा जुलाई महिनामा आतंकवादी हमलामा वृद्धि

काठमाडौं- पाकिस्तानमा जुलाई महिनामा आतंकवादी हमलामा वृद्धि भएको पाइएको छ । पाकिस्तानमा जुलाई महिनामा आतंककारी हमलामा ५ प्रतिशतले वृद्धि भएको पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एन्ड सेक्युरिटी स्टडीज (पीआईसीएसएस) ले जनाएको छ । पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनका अनुसार जुलाईमा पाकिस्तानभर ८२ आतंकवादी हमला भएका छन् । यी आक्रमणहरुमा १ सय १ जनाको मृत्यु भएको…