Live on
Your Voice, Your Power
नयाँ दिल्ली– भातरको जम्मू-कश्मीरमा शुक्रबार लश्कर-ए-तैयबासँग सम्बन्धित दुई चरमपन्थीका घर भारतीय सेनाल विस्फोट गरेर ध्वस्त बनाएको छ । त्राल र अनन्तनागमा रहेका ती घरहरू सर्च अपरेशनका क्रममा भारतीय सेनाले विस्फोटपछि उडाएको हो । भारतीय सेनाको स्रोतलाई उद्धृत गर्दै लेखिएको समाचार अनुसार शुक्रबार बिहान त्रालमा आसिफ शेख र अनन्तनागको बिजबेहरामा आदिल ठोकेरको घरमा सर्च अपरेशन गरिएको…