भारत / चीन / सार्क « Khabarhub

यूकेपीएनपीद्वारा पाकिस्तान अधिनस्थ जम्मु कश्मीरमा कश्मीरी पत्रकार पक्राउको निन्दा

काठमाडौं– पाकिस्तान अधिनस्थ जम्मु कश्मीरमा सक्रिय युनाइटेड कश्मीर पिपुल्स नेशनल पार्टी यूकेपीएनपीले कश्मीरी पत्रकारलाई पक्राउ गरिएकोमा निन्दा गरेको छ । यूकेपीएनपीले कश्मीरी पत्रकार उसमान तारिकलाई पक्राउ गरिएकोमा विरोध जनाएको हो । यूकेपीएनपीले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको हो । यूकेपीएनपीका निर्वासित अध्यक्ष शौकात अली कश्मीरी र पार्टीका प्रवक्ता सरदार नासिर अजाज खानले यस घटनाले…