Live on
Your Voice, Your Power
ताइपेई- ताइवानले चीनलाई आफ्नो मुलुकमा सम्पन्न निर्वाचनको नतिजालाई सम्मान गर्न आग्रह गरेको छ । हालै सम्पन्न निर्वाचनमा सार्वभौमिकताका पक्षधर उम्मेदवार लाई चिङ त विजयी भएसँगै ताइवानले चीनलाई मतदाताको चाहनालाई सम्मान गर्न आग्रह गरेको हो । ताइवानको विदेश मन्त्रालयले यथार्थलाई स्वीकार गर्दै ताइवानलाई धम्की र चुनौती दिने कामलाई तत्काल रोक्न पनि आह्वान गरेको छ । ताइवानमा…