भारत / चीन / सार्क « Khabarhub

भारतले राष्ट्रसंघीय सुरक्षा परिषदमा छिटै स्थायी सदस्यता पाउने महासभा अध्यक्षको विश्वास

नयाँ दिल्ली- संयुक्त राष्ट्रसंघको ७८ औँ महासभाका अध्यक्ष डेनिस फ्रान्सिसले भारत राष्ट्रसंघको ‘परिपक्व र सम्मानित’ सदस्य भएको टिप्पणी गरेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष फ्रान्सिसले राष्ट्रसंघमा भारतको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भारतले राष्ट्रसंघीय सुरक्षा परिषदमा छिटै स्थायी सदस्यता प्राप्त गर्नेसमेत विश्वास व्यक्त गरे । पत्रकार सम्मेलनमा राष्ट्रसंघीय सुरक्षा…