भारत / चीन / सार्क Archives | Page 69 of 343 | Khabarhub Khabarhub

पाकिस्तानमा अमेरिकी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

इस्लामावाद- आफ्नी अमेरिकी श्रीमतीको हत्या गरी जमिनमा गाडेको आरोपमा पाकिस्तानमा एक जना पक्राउ परेका छन् । पाकिस्तानको लाहोर सहरमा आफ्नी अमेरिकी श्रीमतीको हत्या गरी जमिनमा गाडेको आरोपमा प्रहरीले कजिम खानलाई पक्राउ गरेको हो । पाकिस्तानको एआरवाई न्यूजले जनाएअनुसार हत्या गरिएकी श्रीमतीको शव गाड्दै गरेको अवस्थामा उनलाई फ्याक्ट्री क्षेत्रमा रहेको समाधिस्थलबाट पक्राउ गरिएको हो । अमेरिकी…