भारत / चीन / सार्क « Khabarhub

बलोच नेताद्वारा व्यक्ति बेपत्ता पार्ने कार्यको निन्दा, सुरक्षा केन्द्रित नीतिको आलोचना

काठमाडौं- पाकिस्तानको लाहोरमा आयोजित एक मानव अधिकार सम्मेलनमा बलोचिस्तानमा नागरिक अधिकारका लागि अभियान चलाइरहेका अभियानकर्मी र नागरिक समाजका अगुवाले बलुचिस्तान प्रान्तमा भइरहेको राज्यको दमन, व्यक्ति बेपत्ता पार्ने शृङ्खला र सङ्कुचित नागरिक स्वतन्त्रतालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन् । बलोच येकजेठी कमिटीकी नेतृ सामी दिन बलोचले सरोकारवालाहरुसँग संवाद कार्यक्रममा बलोचिस्तानमा विरोध प्रदर्शन गर्न रोक लगाइएको…