भारत / चीन / सार्क « Khabarhub

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा पत्रमा के छ ? (पूर्णपाठ)

काठमाडौं- भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले परीक्षामा देखिएको अनियमितता र त्यसपछिका घटनाक्रमको नैतिक जिम्मेवारी लिँदै आफ्नो पदबाट राजीनामा दिएका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै मन्त्री प्रधानले युवाहरूको भविष्य, देशको एकता र विद्यार्थीहरूलाई कानुनी उल्झनबाट जोगाउनका लागि आफूले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको बताएका छन् । उनले बुझाएको राजीनामा पत्रको पूर्णपाठ- मेरा युवा साथीहरू, म विगत ४ दशकभन्दा…