भारत / चीन / सार्क « Khabarhub

युद्धका कारण पाकिस्तानको सबैभन्दा ठूलो खनिज परियोजना अन्यौलमा

काठमाडौं- क्यानेडियन खनिज विकासकर्ता कम्पनी ब्यारिक माइनिङले पाकिस्तानको सबैभन्दा ठूलो तामा-सुन खानी परियोजनालाई एक वर्ष पछाडि धकेल्ने निर्णय गरेको छ । दक्षिण-पश्चिमी बलुचिस्तान प्रान्तमा बढ्दो सुरक्षा जोखिम र इरान-अमेरिकाबीच जारी युद्धका कारण यो ढिलाइ भएको हो । कम्पनीले सुरक्षा अवस्थाको थप समीक्षा गर्न जुलाईदेखि लागू हुने गरी १२ महिनाको समय थप गरेको छ। यस अवधिमा…