Live on
Your Voice, Your Power
काठमाडौँ– भारतको जम्मु कश्मीरका किसान व्यावसायिक किबी खेतीतर्फ आकर्षित हुन थालेका छन् । स्याउका लागि प्रख्यात रहेको कश्मीर उपत्यकाका किसान किबी खेतीतर्फ आकर्षि हुन थालेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यसअघि केही किसानले सोखका लागि किबी खेती गर्दै आएका थिए । यद्यपि पछिल्लो समय ठूलो सङ्ख्यामा कश्मीरी किसानहरु व्यावसायिक किबी खेतीतर्फ आकषित भएको…