Live on
Your Voice, Your Power
बेइजिङ- चीनमा सञ्चालित जापानी कम्पनी होण्डाको कारखानाले ९ सय कामदारलाई बर्खास्त गरिदिएको छ । पछिल्लो समय विद्युतीय सवारीको उत्पादन बढिरहेको अवस्थामा होण्डाले चिनियाँ कारखानाका ९ सय कामदारलाई बर्खास्त गरेको हो । चिनियाँ कम्पनी गुवाङ्झोउ अटोमोबाइल ग्रुपसँग मिलेर होण्डाले चीनमा खोलेको कारखानाबाट ती कामदारलाई बर्खास्त गरिएको हो । पछिल्लो समय आफ्नो कारखानाबाट उत्पादन पनि घट्दै गएकाले सोहीअनुसार…