Live on
Your Voice, Your Power
काठमाडौँ– तालिबानको शासनकालमा महिलाहरुको अवस्था अझ नाजुक बन्दै गएको संयुक्त राष्ट्रसंघका लागि अफगान स्थायी नियोगका प्रमुखले जनाएका छन् । राष्ट्रसंघ सुरक्षा परिषद्मा बोल्दै अफगान प्रतिनिधि नसिर अहमद फैकले तालिबानले महिलाहरुलाई नैसर्गिक अधिकार एवम् स्वतन्त्रता हनन् गरेको भन्दै महिलाहरुको अवस्था अझ नाजुक बन्दै गएको जनाएका हुन् । अफगानिस्तानबाट प्रकाशित हुने खामा प्रेसका अनुसार फैकले तालिबानले महिला…