भारत / चीन / सार्क « Khabarhub

भारतमा लोकसभा रिहर्सल : पाँच राज्यको निर्वाचन

सन् २०२४ को अप्रिल महिनामा भारतमा हुने आम निर्वाचनको चासो सबैमा छ। सो लोकसभाले भारतीय जनता पार्टी (बिजेपी)लाई फेरि सत्ता सुम्पने हो या होइन भन्ने कुराको अनुमान गर्ने एउटा आधार अहिले जारी भएको पाँच प्रान्तको निर्वाचन पनि हो। निर्वाचनको मत गणना ३ डिसेम्बरमा हुनेछ। विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रममा बिजेपीका नेताहरूले पाँच वटामा नै आफूहरूले…