भारत / चीन / सार्क « Khabarhub

भारतद्वारा चीन र पाकिस्तानको सीमामा ३ एस-४०० हवाई प्रतिरक्षा प्रणाली तैनाथ

नयाँ दिल्ली- भारतले चीन र पाकिस्तानको सीमामा तीन वटा एस ४०० हवाई प्रतिरक्षा प्रणाली तैनाथ गरेको छ । भारतीय वायुसेनाले चीन र पाकिस्तानको सीमा क्षेत्रमा एस ४०० हवाई प्रतिरक्षा प्रणाली तैनाथ गरेको छ । तीनमध्ये एउटा एस ४०० प्रणालीले चीन, अर्कोले पाकिस्तान र तेस्रो प्रणालीले चीन र पाकिस्तान दुबैको सीमा क्षेत्रलाई समेटिएको छ । भारतले…