Live on
Your Voice, Your Power
अमृतसर- भारतीय सीमा सुरक्षा बलले पञ्जाब राज्यको अमृतसरनजिकै सीमा क्षेत्रमा लागूऔषध बोकेको चालकरहीत पकिस्तानी ड्रोन खसालेका छन् । सीमा सुरक्षा बलका जवानहरूले शनिबार राति अमृतसरनजिकैको धनोए खुर्द क्षेत्रमा लागूऔषध हेरोइन बोकेको पाकिस्तानी ड्रोन खसालेका हुन् । ड्रोनमा ३.४ किलो अवैध लागूऔषध हेरोइन रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यससँगै ड्रोनबाट खसेको हेरोइन लिन आएका एक…