भारत / चीन / सार्क « Khabarhub

सैन्य एयर शो चलिरहेको चीनको झुहाईमा कारको ठक्करबाट ३५ जनाको मृत्यु

बेइजिङ- चीनको झुहाई शहरमा सोमबार साँझ एउटा कारले पैदल यात्रुलाई ठक्कर दिँदा ३५ जनाको मृत्यु भएको छ । यो घटनामा अन्य ४३ जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । सोमबार नै यो घटना सार्वजनिक भए पनि यति धेरै संख्यामा मृत्यु भएको कुरा खुलाइएको थिएन । सोमबार प्रहरीले केही मानिस मात्रै घाइते भएको जनाएको थियो…