युद्ध / शान्ति « Khabarhub

रिपोर्ट भन्छ : इजरायलसँग हतियार अभाव, इरानमा जासुसी गर्ने तीनजनालाई झुन्ड्याइयो

काठमाडौं- इरानसँग १२ दिनसम्म चलेको युद्धपछि इजरायली सेनासँग केही महत्वपूर्ण हतियारहरू अभाव भएको रिपोर्ट सार्वजनिक भएको छ। अमेरिकी समाचार संस्था एनबीसी न्यूजले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै यस्तो खुलासा गरेको हो। रिपोर्टअनुसार इजरायलसँग विशेषगरी गोला–बारुदको अभाव भइरहेको छ। तर, इजरायली सरकारले अहिलेसम्म यस रिपोर्टबारे प्रतिक्रिया दिएको छैन। दुईजना अमेरिकी अधिकारीहरूका अनुसार इजरायल विशेषगरी ठूला हतियार अभावको…