Live on
Your Voice, Your Power
न्यूयोर्क- इजरायलले गाजामा भीषण आक्रमण जारी राखिरहेको बेला फ्रान्स, अन्डोरा, बेल्जियम, लक्जेम्बर्ग, माल्टा र मोनाकोले प्यालेस्टाइनलाई औपचारिक मान्यता दिएका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा भएको उच्चस्तरीय शिखर बैठकलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्। बैठकमा प्यालेस्टाइन-इजरायलबीचको दुई-राष्ट्र समाधानलाई पुनर्जीवित गर्ने उद्देश्य राखिएको थियो। सोमबार साउदी अरेबियासँग सह-आयोजनामा भएको उक्त कार्यक्रममा…