युद्ध / शान्ति « Khabarhub

युद्धपछि पहिलोपटक देखिए इरानी सर्वोच्च नेता मुजतबा, स्वास्थ्यबारे उठेका प्रश्नमा नयाँ बहस

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेई युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिएको भिडियो सार्वजनिक भएको छ। इरानी समाचार एजेन्सी मेहरले सार्वजनिक गरेको भिडियोमा मुजतबा जमिनमा बसेर केही मानिसहरूसँग कुराकानी गरिरहेको देखिन्छ। सर्वोच्च नेता बनेपछि सार्वजनिक भएको यो उनको पहिलो भिडियो भएको बताइएको छ। यद्यपि, भिडियो कहिले र कहाँ खिचिएको हो भन्नेबारे कुनै जानकारी दिइएको छैन।…