युद्ध / शान्ति « Khabarhub

५० लाख नागरिकले युक्रेन छोड्ने राष्ट्रसंघको भनाइ

एजेन्सी- संयुक्तराष्ट्र संघका सहायता एजेन्सीहरूले ५० लाख युक्रेनीहरू वरपरका देशहरूमा भाग्न सक्ने अनुमान गरेका छन्। कम्तिमा एक लाख मानिस रुसी आक्रमणबाट विस्थापित भइसकेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले जनाएको छ। जसमध्ये आधा ४८ घण्टाभित्र प्रभावित भएका हुन्। पोल्याण्ड, मोलदोभा, रोमानिया, हंगेरी र स्लोभाकियाले आफ्नो सिमामा युक्रेनीहरु आइपुगेको बताएका छन्। बिहीबार यतामात्रै ३५ हजार मानिस पोल्याण्ड पुगेका…