युद्ध / शान्ति « Khabarhub

ट्रम्पको पहिलो कार्यकालमै बनेको थियो मादुरो हटाउने योजना

वासिङ्टन- डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमै भेनेजुएलका राष्ट्रपति निकोलस मादुरोलाई हटाउने योजना बनेको खुलेको छ। अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले ट्रम्पको पहिलो कार्यकालमै मादुरोलाई हटाउने योजना बनेको खुलासा गरेका हुन् । तर त्यसबेला कार्यान्वयन हुन नसकेको योजनालाई यस पटक ट्रम्पकै जोडबलमा सफल पारिएको उनले बताएका छन्। बोल्टनका अनुसार ट्रम्पले त्यसबेलादेखि नै भेनेजुएलाको तेलप्रति निकै…