युरोप Archives | Page 16 of 141 | Khabarhub Khabarhub

डेनमार्कले रक्षा क्षेत्रमा थप ५ अर्ब ६० करोड डलर लगानी गर्ने

कोपेनेहेगन- डेनमार्क सरकारले युक्रेनमा जारी युद्धपछि उत्पन्न ‘सञ्चित चुनौती’ को सामना गर्न आगामी १० वर्षमा देशको रक्षामा थप ३८ अर्ब क्रोनर (५.६ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ । रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “करिब २७ अर्ब क्रोनरले रक्षा सामग्री, भवन, आईटी र कर्मचारीहरूलाई सञ्चित चुनौतीहरूको सामना गर्न सहयोग पुग्नेछ…