युरोप « Khabarhub

चिनियाँ प्रविधि कम्पनीलाई बेलायतले गर्‍यो कारवाही

काठमाडौं- साइबरस्पेसमा अवाञ्छित गतिविधि गरेको भन्दै बेलायत सरकारले चिनियाँ प्रविधि कम्पनीमाथि कारवाही गरेको छ । बेलायत र साझेदार मुलुकलाई लक्षित गरी साइबर आक्रमण गरेको भन्दै चीनका दुई वटा कम्पनीमाथि बेलायतले कारवाही गरेको हो । बेलायत सरकारले दिएको जानकारी अनुसार यसरी कारवाहीमा पर्ने चिनियाँ कम्पनीमा आई–सुन भनिने सिचुआज अन्क्सुन इन्फोरमेसन टेक्नोलोजी कम्पनी र इन्टिेग्रिटी टेक्नोलोजी ग्रुप…