युरोप « Khabarhub

डच भूमिमा चीनको ‘अवैधानिक प्रहरी चौकी’

काठमाडौँ– चीनमाथि युरोपेली मुलुक नेदरल्याण्ड्समा दुई वटा अघोषित ‘प्रहरी चौकी’ स्थापना गरेको आरोप लागेको छ । डच सञ्चारमाध्यमले चीन सरकारमाथि आफ्नो मुलुकमा अघोषित रुपमा प्रहरी चौकी स्थापना गरेको आरोप लगाएका हुन् । चीन सरकारले नेदरल्याण्ड्समा ‘विदेशी सेवा चौकी’ को नाममा प्रहरी चौकीको स्थापना गरेको बीबीसीले जनाएको छ । कूटनीतिक सेवा दिने उद्देश्यले स्थापना गरिएको बताइएको…