Live on
Your Voice, Your Power
लन्डन - युरोपेली युनियनले रुसलाई थप प्रतिबन्ध लगाउने भएको छ। युरोपेली युनियनका मन्त्रीहरूले बुधबारको अनौपचारिक बैठकमा रुसलाई लक्षित गरी नयाँ प्रतिबन्धहरू अगाडि बढाउन सहमत भएको ईयुका विदेश नीति प्रमुखले जानकारी दिए। राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्ध पछि पहिलो युद्धकालीन परिचालनको आदेश दिएपछि मस्कोमाथि ईयुले थप प्रतिबन्ध लगाउने भएको हो। न्युयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै, ईयुका विदेश…