Live on
Your Voice, Your Power
काठमाडौं– गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता पहिलो पटक अमेरिकी विदेश मन्त्री तथा रक्षा मन्त्रीले राजधानी किभको भ्रमण गर्ने भएका छन् । किभको भूमिगत रेल स्टेशनमा आयोजित पत्रकार सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन तथा रक्षामन्त्री लोइड अष्टिनले किभ भ्रमण गर्न लागेको जानकारी दिएका हुन् । यसबारे अमेरिकी प्रशासन ह्वाइट…