युरोप « Khabarhub

पुटिनसँगको वार्ता अघि युरोपेली नेतासँग छलफल गर्दै ट्रम्प

वाशिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग वार्ता गर्नुअघि युरोपेली नेतासँग कुरा गरेका छन्। ट्रम्पको यो कूटनीतिक छलफलले युक्रेनको सुरक्षाका विषयमा धेरै आशा पलाएको छ। ट्रम्पले पुटिनसँगको भेटको लक्ष्य युक्रेनमा युद्ध अन्त्य भएको कुरा युरोपेली नेतालाई बताएका हुन्। उनले भूभाग सम्बन्धी निर्णय युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सहमतिमा मात्र हुने प्रष्ट पारेका…