Live on
Your Voice, Your Power
काठमाडौं– युक्रेनमाथिको आक्रमण जारी रहँदा रुसले आणविक हतियार बोक्न सक्ने अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । रुसको सुदूर उत्तर पश्चिममा रहेको प्लेसेत्स्क कस्मोड्रोमबाट प्रक्षेपण गरिएको ‘सर्माट’ नामक क्षेप्यास्त्रले ६ हजार किलोमिटर टाढा सुदूर पूर्वी रुसको कामचत्का प्रायद्वीपमा लक्षित निशानामा प्रहार गरेको जनाइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजन सम्बोधनमार्फत क्षेप्यास्त्र परीक्षणको पुष्टि गरेका हुन्…