युरोप « Khabarhub

बेलायतमा बाल दुर्व्यवहार गर्ने पाकिस्तानी गिरोहका गतिविधि तीव्र

काठमाडौं- बेलायतमा बाल दुर्व्यवहार गर्ने पाकिस्तानी मूलका व्यक्ति आबद्ध गिरोहका गतिविधि बढ्न थालेको छ । हालै पश्चिमी लण्डनको होनस्लो क्षेत्रमा एक जना १५ वर्षीया शिख किशोरीलाई पाकिस्तानी मूलका संदिग्धले अपहरण गरी सामूहिक बलात्कार गरेका छन् । समाचारमा जनाइएअनुसार ती किशोरीलाई ३४ वर्षीय पुरुष बस्ने फ्ल्याटमा बन्धक बनाइ पटक–पटक दुर्व्यवहार गरिएको थियो । यस घटनामा ६…