अन्तर्वार्ता Archives | Page 21 of 70 | Khabarhub Khabarhub

‘खानपानमा ध्यान नदिँदा अल्सर हुन्छ’

अहिले नेपालमा धेरै जना ग्यास्ट्रिकको समस्याबाट पीडित छन् । नेपालमा ग्यास्ट्रिकलाई राष्ट्रिय रोगभन्दा पनि कम नहोला । ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुनिनु, ग्यास बढ्नु र यस कारण शरीरमा विभिन्न रोग निम्तिनु पनि हो । अनियमित खानपान, राति धेरै समय जागा बस्नु, हतार–हतार खानु, लगातार एकै स्थानमा बस्नु लगायतका समस्याले ग्यास्ट्रिक हुने चिकित्सक बताउँछन् ।…