Live on
Your Voice, Your Power
काठमाडौँ– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र शिखर ईन्स्योरेन्स कम्पनीबीच अटो प्लसमा सम्झौता भएको छ। शिखर ईन्स्योरेन्स प्रधान कार्यलय शिखर विजमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङको तर्फबाट संस्थाका उप–सभापति सौरव राज थपलिया र शिखर ईन्स्योरेन्सको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन्। सम्झौतामा अनुसार टाटा मोटर्सद्धारा उत्पादित गाडीहरु टाटा योद्धा, टाटा…