अटो Archives | Page 16 of 25 | Khabarhub Khabarhub

हुण्डाई एक्सचेन्ज् सोमबारबाट सुरू

काठमाडौँ– नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालीले सोमबारदेखि हुण्डाई एक्सचेन्ज क्रार्यक्रम देशभर गर्दैछ । यो कार्यक्रम आगामी फाल्गुन २ गतेसम्म सञ्चालन हुनेछ । यो योजनामा एक्सचेन्ज् गर्नुका साथै उच्चत्तम मूल्याङ्कन, आकर्षक नगद छुट, १५ हजार बरावरको लोयल्टी बोनस १ लाख ४० हजारसम्मको एक्सचेन्ज् बोनसका साथै ६ वर्षको फ्री सर्भिसर ३ वर्षको…