Live on
Your Voice, Your Power
काठमाडौँ– आपत्कालीन समयमा कुनै पनि ठाउँमा आकस्मिक गाडी मर्मत गर्न परेमा सिप्रदीले सेवा दिने भएको छ । अब, गाडीहरूको मर्मत, पार्टपुर्जा, इन्जिन आयल वा ब्याट्री सम्बन्धी सेवा चाहिएमा, सिप्रदीको टोल फ्री नम्बरमा सम्पर्क गर्न सकिने छ। वर्तमान अवस्थामा देशभरि प्रतिदिन बढ्दो कोभिड१९ को दोस्रो लहर सङ्क्रमणको रोकथाम गर्न विभिन्न जिल्ला प्रशासन कार्यालयहरूबाट अति आवश्यक गतिविधि…