अटो « Khabarhub

डाट्सन गाडीको अफर ‘बाइ नाउ पे इन २०२१’

काठमाडौं- कोभिड–१९ को विश्वव्यापी महामारीबाट नेपाली उपभोक्ताको समस्यालाई मध्यनजर गर्दै डाट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले ‘बाइ नाउ पे इन २०२१’ योजना ल्याएको छ। यस योजना अन्तर्गत ग्राहकले गाडी किनिसकेपछि ६ महीनासम्म कुनै पनि ईएमआई तथा व्याज तिर्नुपर्ने छैन । उक्त अवधिको सम्पूर्ण दायित्व कम्पनीले व्यहोर्ने र आकर्षक नगद छुट पनि…