Live on
Your Voice, Your Power
काठमाडौं – नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रालिले अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा सरल फाइनान्समार्फत खरिद गर्न सकिने स्कीम सार्वजनिक गरेको छ । मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो फाइनान्स प्रकृया सरल बनाउन ग्राहकहरुको लागि यो स्कीम ल्याएको कम्पनीले जनाएको छ । यसअघि मोटरसाइकल खरिद गर्दा घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल,…