अटो « Khabarhub

यो दशैंमा कुन गाडी किन्न कस्ता स्किम ?

काठमाडौं– नेपालीहरूका महान चाड दशैँ र तिहारको अवसर पारेर सवारीसाधन किन्ने धेरै हुन्छन् । यात्रालाई सहज बनाउन विभिन्न नयाँ मोडेलका सवारीसाधन लिने उपभोक्ताहरूको संख्या प्रशस्तै देख्न सकिन्छ । गाडी कम्पनीहरूले पनि धेरै गाडी बेच्न दशैँ तिहारलक्षित विभिन्न स्किम सार्वजनिक गरिरहेका छन् । आफ्नो कम्पनीमा ग्राहक आकर्षित गर्न कम्पनीहरूले सामान्यदेखि भारी छुटसम्मका अफर सार्वजनिक गरिरहेका छन्…