अटो « Khabarhub

टाटा मोटर्सद्वारा जुलाई महिनाको बिक्री तथ्यांक सार्वजनिक

काठमाडौँ– टाटा मोटर्सले गत जुलाई महिनाको आफ्नो बिक्री तथ्यांक सार्वजनिक गरेको छ । विगत एक वर्षदेखि उल्लेख्यरूपमा भारतीय बजारमा बिक्री भइरहेको यस कम्पनीको बिक्री परिमाण उक्त महिना पनि उच्च रहेको थियो । यस वर्षको जुलाई महिनामा टाटा ब्राण्डका ४७,५०५ वटा गाडीहरू बिक्री भएको छ । अघिल्लो वर्षको यसै महिना ३०,१८४ वटा गाडीहरू बिक्री भएको थियो…