उपभोक्ता « Khabarhub

बाढी प्रभावितलाई उबरको ५० लाख सहयोगसहित ‘राइड फर नेपाल’ अभियान सुरु

काठमाडौं- बाढी प्रभावितमा सहयोग पुर्‍याउने उद्देश्यले 'उबरले राइड फर नेपाल' अभियान सुरु गरेको छ ।  २१ सेप्टेम्बरदेखि २० अक्टोबर २०२६ सम्म सञ्चालन हुने यस अभियानमार्फत उबरले आफ्नो मोबिलिटी नेटवर्कलाई राष्ट्रिय विपद् राहत प्रयाससँग जोड्दै यात्रु तथा चालक दुवैलाई मानवीय सहयोगको अभियानमा सहभागी हुन आह्वान गरेको छ । अभियानअन्तर्गत उबरले बाढी प्रभावित समुदायको सहयोगका लागि नेपाल…