Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । महासंघका…