बैंक/वित्त « Khabarhub

मेगा बैंकबाट रिक्सा चालकलाई रिक्सा नै धितो राखी कर्जा दिने सुविधा

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले अटो रिक्सा खरिद गरी आफैँ सञ्चालन गर्ने चालकहरूका लागि विशेष सुविधा ल्याएको छ । मेगा बैंक र हन्सराज हुलासचन्द एण्ड कम्पनीबीच तीन पांग्रे अटो रिक्सा खरिद गरी आफैँ सञ्चालन गर्ने चालकहरूका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो । सम्झौतामा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा…