Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २०३२.८० प्रतिशतले वृद्धि भएको छ । बैंककले चैत मसान्तसम्ममा २ अर्ब ७८ करोड ३४ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा भने…